एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा
नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल)को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएल नेपालकै ठूलो खेलकुद प्रतियोगीता बनिसकेको छ । एनपीएलको तेस्रो संस्करण अवधिभर डेढ अर्ब रुपैयाँको प्रत्यक्ष कारोबार हुने क्रिकेट संघको अनुमान छ ।
