SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट

दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको छ । दशैँ बिदा सुरु हुनुभन्दा अगाडि अर्थात् असोज ३० गते शुक्रबार प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज आइतबार एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना