SHARE
बिजनेस पाना · सोमबार १० कात्िक २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि सोही विधामा अवार्ड प्राप्त गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना