SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark Index) निर्माण गर्नको लागि बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३ तयार पारेको छ। अर्थ मन्त्रालयबाट जारी भएको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनामा बेञ्चमार्क सूचकाङ्कको विषय उल्लेख थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना