SHARE
बिजनेस पाना · मङगलबार ११ कात्िक २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

सगरमाथा हेलिकोप्टरद्वारा उडान सुरु

सगरमाथा हेलिकोप्टर कम्पनीले व्यवसायिक उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) पाएसँगै कम्पनीले असोज ३१ गते फुलपातीको दिनबाट व्यवसायिक उडान सुरु गरेको हो । सगरमाथा हेलिले व्यसायिक उडान सुरु भएसँगै माउण्टेन फ्लाइट, उद्दार उडान र चलचित्र सुटिङ लगायतका सम्पूर्ण सेवा दिइने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना