SHARE
बिजनेस पाना · मङगलबार ११ कात्िक २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक १० गते अन्तिम दिन रहेको छ । बैंकले असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना