गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव
गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते साधारणसभा आह्वान गरेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
