SHARE
बिजनेस पाना · सोमबार १८ फागुन २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

‘मौन अवधि’ उल्लङ्घन भए के कारबाही हुन्छ ?

आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि फागुन १८ गतेमध्य रातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना