SHARE
बिजनेस पाना · मङगलबार १९ फागुन २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको पर्यटन क्षेत्रलाई ठूलो धक्का दिन सक्ने देखिएको छ। क्षेत्रीय पर्यटनमा यो वर्ष अन्तर्राष्ट्रिय पर्यटकको संख्या ११ देखि २७ प्रतिशतसम्म घट्न सक्ने र यसबाट कुल ३४ अर्बदेखि ५६ अर्ब डलरसम्म (अर्थात् करिब ६० अर्ब डलरसम्म) पर्यटक खर्च (visitor spending) घाटा हुन सक्ने अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना