अन्नपुर्ण राठी केवल इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, विदेशी लगानी भित्र्याउने
अन्नपुर्ण राठी केवल इन्डस्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन २५ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो । त्यस्तै कम्पनीले विदेशी लगानी भित्र्याउने र सो समबन्धि प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
