SHARE
बिजनेस पाना · मङगलबार १९ फागुन २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना