SHARE
लोक पथ · बुधबार २१ असो २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

भूमि मन्त्रालयका ४४ उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? [नामावलीसहित]

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवामा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव वा सोसरहका कर्मचारीलाई एकैपटक सरुवा गरेको हो ।