SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित, उद्योगको क्षमता उपयोग पनि घट्यो

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ३.८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गत वर्ष घटेको हो ।