SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् ।