SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभागका लागि विभिन्न तहका कर्मचारी माग गरेको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदमा आवेदन खुलाएको छ ।