SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो, अब ६ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी (मनोनयन) दर्ताको समय थप गरिएको छ । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।