SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

विपदमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संशोधन हुँदै

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् ।