SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई ‘बेलआउट’ दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित व्यवसायीलाई राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि बेलआउटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।