SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के-केमा भयो परिवर्तन ?

काठमाडौं । राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो ।