SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

विपद् प्रभावितका लागि कानून संशोधन गर्न ‘फास्ट ट्रयाक’ अपनाइने

काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानूनी जटिलता हटाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’मार्फत कानून संशोधन प्रक्रिया अघि बढाउने भएको छ ।