SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थालाई चुहाउने पदाधिकारी तथा कर्मचारीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।