SHARE
लोक पथ · सोमबार १९ असो २०८३ ११:५५ PM · 1 मिनेट पढाइ

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै

काठमाडौं । नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको र आगामी वर्षहरूमा आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्का लागि नयाँ बजार आवश्यक हुने अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्दै लैजाने तयारी अघि बढाइएको छ ।