‘एक्सट्रीम इनर्जी ड्रिंक’ सँग जोडिए राष्ट्रिय टोलीका ९ क्रिकेटर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र खेलाडीबीच औपचारिक सम्झौता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ