SHARE
लोक पथ · सोमबार १९ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट आमाबुवा गुमाएका अधिकांश बालबालिका आफन्त र नातेदारको संरक्षणमा

रसुवा । भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ ।