SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

तस्बिरमा हेर्नुहोस् कांग्रेसको १५ औँ महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।