SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।