SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा प्रवेश गर्दै प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन् । महाधिवेशनको उद्घाटन समारोह नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन् ।