एकैदिन २ हजार ९ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?
काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ