SHARE
कर्पोरेट समाचार · आइबार​ १८ असो २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी:  १ हजार ४५६ जनाको शव फेला, ४ हजार ७१८ बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहानसम्म १ हजार ४५६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार