SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

सीजी मोटर्सले ल्यायो जीएसी आयोन भीमा विशेष अफर, ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने

काठमाडौं। प्रिमियम र विद्युतीय पारिवारिक एसयूभी घर लैजान चाहने नेपाली ग्राहकका लागि अब यो अवसर अझ सहज बनेको छ। नेपालमा जीएसी आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले आयोन भीका लागि सीमित अवधिको विशेष स्वामित्व योजना सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार