SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो भेरियन्ट सार्वजनिक, मूल्य ५ लाख ६५ हजार रुपैयाँ

काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको हो। नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार