SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

ट्रम्पको नयाँ व्यापार अस्त्र : व्यापार सम्झौता नगरे भारतलाई २५ प्रतिशतसम्म ट्यारिफ, चीनमाथि ४० प्रतिशतको जोखिम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरक्षणवादी व्यापार नीतिलाई थप आक्रामक बनाउँदै चीन, भारत, जापान र युरोपेली युनियनसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेका छन्। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले बुधबार सार्वजनिक गरेको प्रस्तावमा देशअनुसार अधिकतम १० देखि ३५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार