SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

ऋणको चक्रमा सरकार : नयाँ ऋणको ९२ प्रतिशत पुरानोको साँवा–ब्याज तिर्नमा खर्च, चार महिनामै १.४१ खर्ब भुक्तान

काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा मात्रै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। यो ऋण सेवा भुक्तानीका लागि वार्षिक विनियोजित बजेटको ३३ दशमलव ७३ प्रतिशत हिस्सा हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार