SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

गुणस्तरहीन दूरसञ्चार सेवा सुर्धान सरकार कठोर बन्दै, इन्टरनेट सेवा प्रदायकलाई मन्त्रीको चेतावनी– ‘अब मिलाएर कमाउने दिन गए’

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गरेर नाफा कमाउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिएका छन्। सेवा प्रदायकले उपभोक्तालाई गुणस्तरीय सेवा दिएर मात्रै व्यवसायबाट नाफा आर्जन गर्नुपर्ने उल्लेख गर्दै उनले कानुनी दायित्व पूरा नगर्ने र नियामकको निर्देशन बेवास्ता गर्ने कम्पनीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार