SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले स्वेच्छिक रूपमा कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि निवेदन दिएपछि केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार