SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

स्कुटर चढेर मासु कोल्ड स्टोरेजको छड्के अनुगमनमा निस्किइन् मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न आफैँ स्कुटर चलाएर छड्के अनुगमनमा निस्किएकी छन्। उनले बिहीबार काठमाडौंको बालाजु र सीतापाइलामा रहेका मासु कोल्ड स्टोरेजको स्थलगत निरीक्षण गरेकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार