SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

कान्तिपुर फर्मास्युटिकल्सको ८ लाख ९० हजार कित्ता आईपीओ निष्कासन, कहाँबाट कसरी दिने आवेदन ?

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ८ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार