SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

‘फेस अफ लिटिल स्टार’ मार्फत बालबालिकाको प्रतिभा निखारिँदै

काठमाडौं । बालबालिकाभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘फेस अफ लिटिल स्टार २०८३’ सिजन–१ को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चाबहिलस्थित विनायक सिद्ध कलेजको प्लस टु भवनमा आयोजित कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार