SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

४७ प्रतिशतले आयात घटे पनि धानचामल किन्न चार महिनामै ५.४१ अर्ब खर्च

काठमाडौं । नेपालमा धानचामलको आयात उल्लेख्य घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातको मूल्य ४६.८३ प्रतिशत र परिमाण ६३.१६ प्रतिशतले घटेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार