SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

उद्योग, लगानी र उद्यमशीलतालाई आर्थिक समृद्धिको आधार बनाउन अग्रवालको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उत्पादनमुखी अर्थतन्त्र निर्माणबिना देशको आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् । उत्पादनका लागि उद्योग, उद्योग विस्तारका लागि लगानी र लगानी परिचालनका लागि उद्यमशीलता आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत तथा व्यावहारिक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार