SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

चार महिनामा निर्यात ४३ प्रतिशतले बढ्दा पनि व्यापार घाटा पौने ७ खर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले विस्तार भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्ममा आयात र निर्यात दुवैमा वृद्धि भएको छ। निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा भने झन् फराकिलो बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार