SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

कन्ट्याक्टलेस र पीओएस कारोबारमा हिमालयन बैंकलाई भिसाको दोहोरो सम्मान

काठमाडौं । डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएको हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाबाट दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार