SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

सुनको भाउ एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः ठूलो गिरावट आएको छ। बुधबार सुनको भाउ प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार