SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

हिमाल संरक्षणमा विश्वको ध्यान खिच्न कञ्चनजङ्घाको फोटो प्रदर्शनीमा (तस्बिरहरु)

काठमाडौं। नेपालको हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र संरक्षणको आवश्यकतालाई तस्बिरमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘कञ्चनजङ्घा थ्रु द लेन्स’ (क्यामेराको लेन्सबाट कञ्चनजङ्घा) शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ। समृद्ध पहाड र युनेस्को काठमाडौंको संयुक्त आयोजनामा प्रदर्शनी सोमबार काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा उद्घाटन गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार