SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

कुमारी बैंकलाई भिसाका दुई विधामा अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा सम्मान प्राप्त गरेको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा बैंकलाई सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा हासिल गरेको उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार