SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

आर.एम.सी. फुड्स बन्यो ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’,सरकारले गर्यो सम्मान

काठमाडौं । आर.एम.सी. फुड्स प्रालिले एकै वर्ष उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताका रूपमा दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । काठमाडौंमा आज आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार