SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

विद्युत चुहावट घटाउन सरकारको लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौं। सरकारले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै विद्युत प्रणालीमा हुने चुहावट घटेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यभन्दा राम्रो प्रगति हासिल गर्दै विद्युत चुहावट १२.१६ प्रतिशतमा झारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई विद्युत चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार