SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

बूढीगण्डकी आयोजनाको कार्यालय भवन र पुलको शिलान्यास

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारीलाई तीव्रता दिइएको छ। आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले आयोजना कम्पनीको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार