SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

यामाहा चङ्गा चेट अभियान : बुटवलकी सरस्वतीले जितिन् १० लाख ३० हजार, पोखराका तेजबहादुरलाई यामाहा आर१५ एस बाइक

काठमाडौं । यामाहा नेपालले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत कम्पनीले नगद पुरस्कारदेखि आकर्षक उपहारसम्म प्रदान गर्दै विजेताहरूलाई सम्मान गरेको छ। बुधबार अभियानको सबैभन्दा ठूलो पुरस्कार बुटवलकी सरस्वती खनाल रायमाझीले जितेकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार