SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

बजारमा बिक्री चाप बढ्दा नेप्से १०.८९ अंकले घट्यो, लगानी समूह मात्रै हरियो

काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन ८.६६ अंकले बढेको बजारमा बिहीबार गिरावट देखिएको हो । नेप्सेसँगै शेयर कारोबार रकममा समेत कमी आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार